अमेरिकालाई सपनाको देश देखेर नेपाल छाड्नेहरू प्रकारान्तरले नेपाललाई नै स्वप्नभूमि देख्न थाल्छन् भन्ने भावमा सिर्जित यो उपन्यास चलायमान प्रवासी नेपालीहरूको मनस्थितिको सुन्दर चित्रण हो । यो सपना खोज्न विदेशिने युवा र तिनका अभिभावक तथा आफन्तजनले पढ्नैपर्ने कृति बनेको छ ।
डा. राम्जी तिमल्सिना
उदीयमान उपन्यासकार तुलसी आचार्य आप्रवासनको अलिनो अनुभवलाई आख्यानको कलेवर दिन सफल छन् । यसको विषय र प्रस्तुति कति कौतुकमय छ भने पाठकले कतै पनि थकाई मार्न पाउँदैन । विदेशको वैभव देखेर असली नेपाली मन कत्ति पनि विचलित हुँदैन भन्ने सत्यघोष गर्नु यसको अभिप्राय: हो । 'स्वप्नभूमि' मा यथार्थ र आदर्श अनि आख्यान र गैरआख्यान जम्काभेट भइरहन्छ...
- Always Available Adult Fiction eBooks
- Always Available Adult Nonfiction eBooks
- Mystery eBooks
- Science Fiction eBooks
- Fantasy eBooks
- History eBooks
- Top 100 Adult Nonfiction eBooks 2024
- It's Spring!
- See all ebooks collections
- Always Available Adult Fiction Audiobooks
- Always Available Adult Nonfiction eBooks
- Mystery Audiobooks
- Biography and Autobiography Audiobooks
- Business Audiobooks
- Listening to History
- ZORA Canon: Greatest books by African American Women
- Top 100 Adult Fiction Audiobooks 2024
- Top 100 Adult Nonfiction Audiobooks 2024
- Top 100 Kids' Fiction Audiobooks
- See all audiobooks collections